कपिलवस्तु २२ वैशाख । बुटवलमा भएको एभरेष्ट ईन प्रथम प्रेस चौतारी प्रादेशीक फूटसलमा दाङ बिजयी भएको छ । एभरेष्ट ईन प्रथम प्रेस चौतारी लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को उपाधि दाङले जितेको हो । विहीबार भएको फाईनल खेलमा दाङले बाँकेलाई ६–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसंगै दाङले नगद ३० हजार रुपैयाँ,…