भैरहवा ६ मंसिर । रुपन्देहीमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सियारी गाउँपालिका(४ की ६५ वर्षिय महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने २४ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारकै क्रममा शनिबार दिउँसो सवा २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा।…