काठमाण्डौ ८ असोज । रसुवागढी नाकाबाट स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् ।आयात भएका ती सामग्रीको भन्सार जाँच गर्ने कामसमेत सकेर दुई वटै ट्रक गन्तव्यतर्फ पठाइएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । झण्डै एक महिनादेखि बन्द उत्तरको केरुङ नाका…