कपिलवस्तु २९ बैशाख ।भारतीय सिमामा एक हप्तादेखि अलपत्र नागरिकले बाणगंगानगरपालिका मेयर मंगल प्रसाद थरुकै नेतृत्वमा उद्धार गरेर ल्याउन टोली पुगेपछि सातदिन पाएको पीडा भुलेको वताएकाछन् । उद्धार टोलीका संयोजक नगर प्रबक्ता बिष्णु पौडेलका अनुसार अलपत्र परेकाले मेयरकै नेतृत्वमा उद्धार गर्न जाँदा सबै पीडा भुलेको वताएका थिए ।बिबरण अनुसार सिमामा अलपत्रल परेका बाणगंगा ,बुद्धभूमि र कपिलवस्तु नगरपालिकाका…