कपिलवस्तु ३१ बैशाख ।कोरोना भाइरसको त्राससंगै नेपालीले थाहा पाए क्वारेण्टाइन ,आइसोलेशन र लकडाउन । यी कस्ता चीज हुन कसरी ब्यवहार गरेर संक्रमणवाट बच्ने ? आदी बिषय यतिबेला सबैको सबै भन्दा चासोका विषय बनेका छन् । यसमा पनि भारतवाट ठूलो संख्यामा आउनेहरुलाई संक्रमणवाट बचाउन हरेक पालिकाले क्वारेण्टाइन वनाएका छन् । कपिलवस्तुका केहि पालिकाले साँच्चै ब्यवस्थित क्वारेण्टाइन…