कपिलवस्तु २० चैत्र ।कपिलवस्तु जिल्लामा रहेका नेटुवा समुदायका बिपन्न र गरिब परिवारलाई पनि जिविकोपार्जनमा समस्या भएका बखत राहत सामाग्री पाउदा खुशी भएका छन । मूख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम मार्फत जिल्लामा रहेका करिब १ सय २७ जनाले राहत सामाग्री स्वारुप खादान्न सामाग्री पाएपछि खुसी भएका हुन । जिल्लाको मायादेबी गाउपालिका वडा नं २ अभिरावका १७ जना…