एजेन्सी, १७ बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका थप नयाँ रुपमा लक्षणहरु देखिएका छन् । सुरुमा देखिएका लक्षणमा सुख्खा खोकी, कडा ज्वरो र सास फेर्न समस्या हुने रहेका थिए भने हाल आएर यो रोगका थप धेरै लक्षण पनि भेटिएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोनाका नयाँ लक्षणहरु…