दाङ २ कार्तिक । माओावदी केन्द्रको सिफारिस लत्याएर का.वा. मुख्यमन्त्री धनव हादुर मास्कीले आफ्ना ज्वाईलाई प्रदेशीक अस्पतालमा नियुक्ति गरेको खुलाशा भएकोछ । लुम्बिनी प्रदेशको दाङको राप्ती प्रादेशिक अस्पताल विकास समितिमा अध्यक्ष नियुक्त गर्दा पार्टीको सिफारिस एउटा तर नियुक्ति भने मन्त्रीको आफन्तले पाएको खुलेको हो। हालै लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले पार्टीको निर्णयविपरीत आफ्नै नातेदारलाई…