पशुपति गिरी ,बाणगंगा ।शिव पार्वती खानेपानी उपभोक्ता तथा सरसफाई समिति बाणगंगा ८ मधुवनको अध्यक्षमा सर्बसहमतबाट खिमलाल खरेल (गोपाल) चुनिनु भएको छ । आज विहिबारखानेपानी उपभोक्ता तथा सरसफाई कार्यसमितिको आगामी वर्षको नयाँ नेतृत्वका लागि खरेल चयन हुनुभएको हो। समितीको चौथों साधारण सभा तथा चौथों अधिवेशनले खरेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै उहाँसंगै उपाध्यक्षमा तुलसी…