बुटवल, ०३ फागुन । लुम्विनी प्रादेशिक अस्पतालमा आजबाट क्याथल्याव सेवा प्रारम्भ भएको छ। अस्पतालले सूरु गरेको यो सेवा संगै सर्वसाधारणको पहुचको अस्पतालको रुपमा चिनिदै आएको लुम्विनी प्रादेशिक अस्पतालमा मुटुका बिरामीहरुलाई राहत हुने भएको छ। अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा सुदर्शन थापाले आज एकै दिन २ जना बिरामीको एन्जियोग्राम गरेको बताए।आज पहिलो दिन अस्पतालले गुल्मीका ७५ बर्षिय…