गुल्मी १५ माघ । गुल्मीको धुर्कोट आधारभूत अस्पतालमा १५ शय्याको सेवा शुभारम्भ गरिएको छ । धुर्कोट गाउँपालिकाको वडा –६ रजस्थलमा रहेको यस अस्पतालमा सो सेवा शुभारम्भ गरिएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले अस्पतालको सेवा शुभारम्भ गर्नुहुँदै प्रदेशले सबै जिल्लाका पालिकामा १५ शैयाको अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक जनशक्ति व्यवस्थापन गर्ने बताउनुभयो ।गाउँपालिका…