काठमाडौं ४ मंसीर । १४ औँमहाधिवेशनको कार्यतालिकाअनुसार शुक्रबार ६१ जिल्लामा कांग्रेसका प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी जिल्लामा कार्यतालिकाअनुसार अधिवेशन सुरु भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य तेजबहादुर रावलले अधिवेशन सुरु भएका जिल्लामा निर्वाचन प्रक्रिया पनि सुरु भएको बताए । कतिपयमा मतदान भएर मतगणना सुरु…