कपिलवस्तु ९ बैशाख । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ९ मा एक ७२ बर्षिय बृद्ध बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका छन । पुर्वी सिमरा गाउमा बस्ने शंकटा गिरीले छिमेकमा बस्ने ७ बर्षिया बालिकालाई करणीको प्रयास गरेपछि पक्राउ परेका हुन । उनले बालिकालाई ललाईफकाई एकान्तमा लगेर करणीको प्रयास गरेका थिए । आफनो र बालिकाको भित्रि बस्त्र समेत खोलेर…