कपिलवस्तु २० चैत । नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि शनिबार कपिलवस्तु आउनुहुने भएको छ ।प्रचण्डले शनिबार जिल्लाको तौलिहवामा पार्टिका कार्यकतालाई प्रशिक्षण गर्ने कार्यक्रम रहेको पार्टिका स्थायी कमिटि सदस्य चक्रपाणी खनाल (बलदेव)ले बताउनु भयो ।अध्यक्ष प्रचण्डलले पछिल्लो राजनैतिक घटना क्रम र अबको राजनितिक कार्यदिशाका बारेमा कार्यकर्तालाई अध्यक्ष प्रशिक्षण दिने खनालले…