कपिलवस्तु २५ बैशाख । कोरोना रोकथामकालागि सरकारले गरेको लामो लकडाउनले कपिलवस्तुको सुठौली भन्सार कार्यालयको राजश्व असूली प्रभावित भएको छ । लकडाउनककारण तरकारी खाद्यन्न बाहेकका अरु सामान ठप्प हुदा राजश्व असूली ह्वात्तै घटेको छ । सुठौली भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ६५ करोड तोकिएको वार्षिक भन्सार लक्ष्यको ९ महिना अर्थात चैत्र महिनासम्म करिब ४७.५प्रतिशत मात्र भन्सार राजश्व असुलगर्न…