रुपन्देही ८चैत्र ।प्रदेश ५ सरकारको निर्णय अनुसार जनयुद्धका सैन्य कमाण्डर अहिलेका एण्टी कोरोना कमाण्डर बनेकाछन् ।कोरोना भाईरस नियन्त्रणका लागि पूर्वतयारी र प्रतिकार्य गर्न सामाजिक विकास मन्त्री सुदर्शन वरालको कमाण्डमा टीम गठन गरेको छ । प्रदेश सरकारले रेपिड रेस्पोन्स टीम बनाएको हो । सामाजिक विकास मन्त्रीको संयोजकत्वमा बनेको टीममा सामाजिक विकास मन्त्रालयका सचिव, सम्बन्धित महाशाखा प्रमुख, लुम्बिनी…