कपिलवस्तु १५ चैत्र ।सिंगो नेपाल लक डाउनमा रहेका वखत यतिबेला प्राय सबै नेपाली होम क्वारेण्टाइनमा रहेकाछन् । उनीहरु यतिबेला आफ्नो र परिवारको स्वास्थ्य चिन्तनलाई पहिलो प्राथमिकतामा राखेका छन् । त्यसपछि छिमेक समाज र देशवासीहरु कोरोना मुक्त रहेको अवस्था देख्न चाहेका छन् । तर ठिक यसै बेला कपिलवस्तुका एक सांसद भने कसरी जिल्लावासीलाई कोरोनावाट सुरक्षित राख्न सकिएला भन्ने…