काठमाण्डौ २२ मंसिर । पहिचान नखुलेको रोगका कारण भारतको आन्ध्र प्रदेशमा बिरामी पर्नेको संख्या बढ्दै गएको छ । त्यहाँ एक हप्तामा पहिचान नखुलेको रोगका कारण १४० जना अस्पतालमा भर्ना भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म उक्त रोगका कारण झण्डै ३ सय जना बिरामी परेका छन् ।बिरामी हुनेमा ४ वर्षका बालबालिका पनि रहेका छन् ।…