रोम, ३ चैत । इटालीमा आइतबार कोरोनाभाइरसको सङ्क्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको सङ्क्रमण रोक्न युरोपेली मुलुकका सरकारहरूलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ । इटालीमा आइतबार कोरोनाको सङ्क्रमणबाट ३६८ जनाको मृत्यु भएको छ । इटालीमा मृतकको सङ्ख्या योसमेत एक हजार ८०९…