एजेन्सी, साउदी अरबमा १३ सय ६४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । साउदीस्थित नेपाली दूतावासले अहिलेसम्म त्यहाँ ७ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जनाएको छ । साउदी अरबमा बिहीबार सम्म ६५ हजार ७७ जना संक्रमित भएका छन् । साउदीको राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, जेद्दा क्षेत्रमा १७६,…