एजेन्सी, २८ बैशाख । विश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा मृत्यु हुनेको संख्या २ हजार १ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ११६ जनाको मृत्यु भएको छ । त्यस्तै कुल संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । गत २४ घण्टामा ३…