एजेन्सी, २१ बैशाख । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ६६० पुगेको छ । कोरोना भाइरसको महामारीबाट ३४ लाख ८१ हजार १६२ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणमा परेका ११ लाख ८ हजार २९५ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् । २१ लाख…