एजेन्सी, १२ चैत । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय १० करिब १९ हजार पुगिसकेको छ । ४ लाख २१ हजार ३ सय ६७ मा संक्रमण फैलिएको छ । संक्रमण फैलिएका मध्ये १ लाख ८ हजार ३ सय ८८ उपचारपछि अस्पतालबाट फर्किएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारी अहिले विश्वका…