एजेन्सी, ७ चैत । निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई भारतमा फाँसी दिईएको छ । भारतीय समयअनुसार आज बिहान साढे ५ बजे मिनेटमा दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिईएको संचारमाध्यमहरुले जनाएका छन् । निर्भयाका बलात्कार घटनाका दोषीहरु विनय शर्मा, अक्षय कुमार सिंह, मुकेश सिंह र पवन गुप्तालाई एकसाथ फाँसीको सजाय दिईएको हो । सन् २०१२ मा…