काठमाडौं, १४ चैत । चीन र युरोपपछि कोरोना भाइरस व्यापक रुपमा अमेरिकामा फैलिदै गएको छ । यससँगै विश्वकै सबैभन्दा बढी संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । साढे ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो…