एजेन्सी, १४ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । बुधबार विहानसम्म २४ घण्टामा ९४ हजार २३५ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५६ लाख ७८ हजार २८२ पुगेको छ । बुधबार विहानसम्म ज्यान गुमाउनेको संख्या ३ लाख ५१ हजार ६४२…