एजेन्सी, २६ चैत । कोरोना भाइरसले महामारीको रुप लिइरहँदा विश्वशक्ति राष्ट्रहरु खोपको पूर्ण परीक्षण व्यापक तयारी नजिक पुगेका छन् । धनी र शक्तिशाली देशहरु भाइरसविरुद्ध अरबौ लगानी गरेर कोरोना खोप बनाउन सक्रिय भइरहँदा धमाधम प्रारम्भिक परीक्षण गरेका समाचारहरु सार्वजनिक भइरहेक छन् । खोपको प्रारम्भिक परीक्षणपछि हौसिएका वैज्ञानिहरुले खोपमा पूर्ण सफलता नजिक रहेको बताई रहेका छन्…