पार्वती पाण्डेकपिलवस्तु १ कात्तिक । जनसेवा वहुमुखी सहकारी कपिलवस्तुले विहिवार एक समारोहा विच शुभकामना आदान प्रदान गरेको छ । संस्थाले नेपालीहरुको महानपर्वहरु वडा दशै , शुभदिपावली , छठ , ईद लगायतका पर्वहरुको अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रममा वोल्दै संस्थाका निर्वतमान अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले सहकारीहरुले आर्थिक…