कपिलवस्तु ५ असोज ।राप्रपाका अध्यक्ष तथा पूर्व अर्थमन्त्री डा. प्रकाश चन्द्र लोहनीले राप्रपाको बिचारले मात्र मुलुकले निकास पाउने बाताउँदै एनसेल काण्ड, वाइटबडी काण्ड लगायतका ठूला काण्डमा ठुलो भ्रष्टचार भएकोले नागरिक आयोग गठन गरि भ्रष्टचारीलाई कारबाही गर्नुपर्ने बताउनु भएकोछ ।राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलबस्तुले आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा उक्त भनाई राख्नु भएको हो ।यस्तै राप्रपाका नेता…