बुटवल १६भदौ । लुम्विनीमा मन्त्री थपिने भएसंगै उनीहरुको मन्त्रालय ब्यवस्थापनमा सरकारलाई जटिलता थपिएको छ । मन्त्रीले सपथ लिएपछि कार्यभार सम्हाल्न तत्काल मन्त्रालय चाहिने भएकाले पहिले मन्त्रालय ब्यवस्थापन र त्यसपछि मन्त्री नियुक्त हुनुपर्ने भएको छ । जसकालागि मन्त्री परिषद विस्तार पछि सर्दै गएको सरकारका प्रबक्ता मन्त्री कृष्णध्वज खड्कको भनाइछ । लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या बढाएपछि नयाँ मन्त्रालय…