काठमाडौ ७ असोज । कांग्रेस नेता तथा पुर्वमन्त्री बिजय गच्छदारले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार आफुले काम गरेको बताएका छन्।मेरो काम विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्मा लैजाने सम्मको हो तर मलाई राजनितीक पुर्वाग्रहका कारण फसाउन खोजियो उनले भने।गच्छदारले पत्रकार सम्मेलन आयोजना गरेर आफुले मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाई मात्र फसाउन खोजिएको…