अर्घाखाँची, २४ जेठ । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजना र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको समन्वयमा आयोजना गरेको ग्रामिण विकास पत्रकारिता तालिम सम्पन्न भएको छ । अर्घाखाँचीको सितगङ्गा नगरपालिका ८ भालुवाङ्मा शनिबार देखि सुरु भएको तालिम सम्पन्न भएको हो ।समापन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमला,…