काठमाडौँ, २१ मंसिर। नेपाल पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारीले पद त्याग गरेको घोषणा गर्नु भएको छ । महासंघको पदाधिकारीमा रहेर पार्टी राजनीतिमा सक्रिय हुन नमिल्ने भएकाले उपाध्यक्ष पद त्याग गर्न लागेको अधिकारीले उल्लेख गर्नु भएको छ । उहाँले आफू अव महासंघको नेतृत्वमा नबस्ने र काँग्रेसको राजनीतिमा लाग्ने घोषणा गर्नु भएको हो । नेपाली कांग्रेसको १४औँ…