बुटवल १५ फागुन । बुटवलस्थित रामनगर ब्यारेकमा बुधवार भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले सेनाहरुको अवकास पछिको जीवनलाई उर्जाशील बनाउन आग्रह गर्नुभयो । उहाँले सैनिक कल्याणकारीका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित अधिकतम संख्यामा बहालवाला तथा अवकासप्राप्त सैनिक एवं परिवारलाई सुविधा प्रदान गर्ने विविध कल्याणकारी कार्यक्रमहरु ल्याउन…