काठमाडौं २१ फागुन । भारतले पारासिटामोल सहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ । कोरोना भाइरस संक्रमणले आफ्नो मुलक संकटमा फस्न सक्ने र उक्त समयमा हुने अभावको सामाना गर्न यस्तो निर्णय लिनु परेको भारतीय वाणिज्य एवं उद्योग मन्त्रालयका विदेश व्यापार महानिर्देशालयलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् ।सरकारले तोकेको २६…