कपिलवस्तु २५ फागुन । कपिलवस्तु नगरपालिका कार्यलय तौलिहवा ले महामारीको रुपमा विश्व भरी फैलदै गरेको कोरोना भाइरस बाट बच्न र बचाउन अपिल गरेको छ । कपिलवस्तु नगरपालिका कार्यलय तौलिहवामा गरिएको पत्रकार सम्मेलनमा कोरोना भाइसरको उच्च जोखिममा नेपाल परेको हुदा यसको भाइरस बाट बच्न सावधानी अपनाउन नगर प्रमुख किरण सिंहले आग्रह गरेका छन । फागु पुर्णिमा…