कपिलवस्तु, ११ मंसिर ।नेपालि कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तरगत शनिबार (आज) कपिलवस्तुमा उम्मेद्वारी दर्ता हुने भएको छ । आज उम्मेद्वारी दर्ता हुने भएसँगै कांग्रेस कपिलवस्तुमा चुनावी रौनक छाएको छ भने नेताहरु भेटघाट र वार्ताहरुमा व्यस्त रहेका छन् । लामो प्रयासपछि नेता राजेश आचार्य र सुधाकर पाण्डेबीच मिलेर जाने सहमति भएको कपिलवस्तु क्षेत्र नं १…