परासी, ११ फागुन। मानिसलाई नाङ्गै देखाउने क्यामरा भन्दै किनबेच गर्न लागेको अवस्थामा पश्चिम नवलपरासी प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सदरमुकाम परासीको पाल्ही बहुमुखी क्याम्पस नजिक १० लाखमा मोलतोल भइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–१२ का देवराज घले, पश्चिम नवलपरासी रामग्राम नगरपालिका–६ का रविन्द्र रौनियार, पश्चिम नवलपरासी सुनवल…