नेपालगंज १२ फागुन । साईबर अपराधबाट बच्नको लागि विद्यालय तहमा पनि साईवर कानुनको बारे अध्ययन हुन जरुरी रहेको किशोरीले बताएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा नेपालगंज उपमहानगरपालिकाको समन्वय र स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका प्रविधिको सुरक्षित प्रयोग तथा साईबर कानुन सम्बन्धि तालिममा सो कुरा बताएका हुन् ।सो तालिममा नेपालगंज वडा नं।२१…