कपिलवस्तु , २८ चैतकोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउनमा हुन सक्ने बनजन्य अपराध नियन्त्रणका लागि कपिलवस्तुमा विशेष अभियान चलाईएको छ । डिभिजन बन कार्यालय कपिलवस्तुले बन्यजन्तुको चोरी शिकार तथा काठ तस्करी नियन्त्रण गर्न अभियान चलाएको हो । लकडाउनको मौका छोपि विभिन्न जिल्लाहरुमा काठको चोरी तस्करी, बन फडाँनी र बन्यजन्तुहरुको चोरी शिकार भइरहेको बेला कपिलवस्तुमा भने…