बुटवल ६बैशाख । गुल्मीको मदाने गाउँपालिका फुर्कोटका शिक्षकको पुनः कोरोना परीक्षण गर्न माग भएको प्रति सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पत्ताल स्वास्थ्य अवस्था बुझदै उपचारमा कुनैपनि कमी हुन नहुने वताउनु भएको छ । उहाले जे जस्तो उपचार पद्धतीवाट हुन्छ जीवन रक्षा हुने गरी सिंगो चिकित्सक टीम लागेर उपचार गर्न आग्रह गर्नु भएको छ । वैशाख अन्तिम सातादेखि…