कपिलवस्तु ३ बैशाख ।बाणगंगा नगरपालिकाको विपद ब्यवस्थापन तथा समन्वय समितिले लक डाउनलाई निकै कडा तुल्याउने निर्णय गरेको छ । आज सम्पन्न बैठकका अनुसार अव वाणगंगा प्रबेश गर्ने चारै तर्फका नाकामा सुरक्षाकर्मी र नगरपालिकाका जनप्रतिनिधीको टोलीले डयुटी दिएर बाणगंगा भन्दा वाहिरका कसैलाई पनि प्रबेश गर्न दिने छैन । बैठकमा बोल्दै वाणगंगाका मेयर मंगल प्रसाद थारुले बैशाख १५…