बाँके २३ फागुन । साईबर अपराधबाट बच्नको लागि विद्यालय तहमा पनि साईवर कानुनको बारे अध्ययन हुन जरुरी रहेको किशोरीले बताएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा नरैनापुर गाउँपालिका वडा न ५को समन्वय र स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका लागि साईबर सन्जाल मार्फत लेख प्रकाशन प्राविधिक तालिममा सो कुरा बताएका हुन् ।सो तालिममा…