पाल्पा, ०८ वैशाख। पाल्पामा सवारी दुर्घटना हुँदा निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । लु १ ज २५३५ नम्बरको जिप शुक्रबार राति ९ बजेतिर जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचारका लागि…