सैनामैना, २९ फागुन ।रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदका लागि स्वतन्त्रबाट उठेका युवा उम्मेद्वार नेत्र थापाले सामाजिक सञ्जाल फेशवुक मार्फत असन्तुष्ट जायर गरेका छन् । नेकपा एमाले सहितको गठवन्धन विरुद्ध आफ्नो उम्मेदवारी दर्ता गराएका थापाले उम्मेदवारी फिर्ता गर्ने समय सकिदा सम्म पनि उम्मेदवारी फिर्ता नगरे पछि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा…