दाङ ५ फागुन । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटिको प्रथम साधारणसभा तथा प्रदेश भेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।लुम्बिनी प्रदेशको राजधानी स्थल दाङको राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा हुन लागेको साधारणसभा तथा भेलाको तयारी पुरा भएको चौतारीकी प्रदेश कमिटि महासचिव निरु गौतमले जानकारी दिएकी छिन् । हाल सम्म अतिथि निमन्त्रणा, स्वागत सामाग्री निमार्ण तथा…