तराईका केही भूभागमा बादल तथा हुस्सु र कुहिरो

काठमाडौं १ माघआज आइतबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइका भू(भागमा हुस्सु (कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। अहिले बिहान पहाडी तथा हिमाली धेरै भू(भागमा बादल लागेको छ भने तराईका केही भू(भागमा…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६