तुलसीपुर २६ पुस - अलपत्र तुलसीपुर– घोराही चारलेन सडक बारे ‘सडकमै’ कबिता वाचन गरिएको छ । मंगलबार घोराहीस्थित ट्राफिक चोक नजिकै सडक कबिता वाचन कार्यक्रम आयोजना गरिएको हो ।सचेत नागरिक दाङको व्यानरवाट कबिता वाचन कार्यक्रम राखिएको भएपनि त्यसको नेतृत्व भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट दाङ क्षेत्र नं २ मा उम्मेदवार बनेका इन्जिनियर विशाल अधिकारीले गरेका थिए…