कपिलवस्तु असार १० ।रासायनिक मल, धानको बीउ र पर्याप्त सिँचाई सुविधाको अभावमा कपिलवस्तुका किसान हरेक वर्ष खेतीपाती गर्ने बेला समस्यामा पर्ने क्रम हटेको छैन । लामो समयको खडेरीका विच मुख्य खेती धान रोपाइँ गर्ने बेला नजिकिदै जाँदा कपिलवस्तुका किसान भने मल, विउ र सिँचाइ सुविधा अभावमा समस्यामा परेको गुनासो गरेकाहुन् । तराइको अन्न भण्डारकका रुपमा…