रुकुम पूर्व १५ जेठ ।रुकुम पूर्वमा यार्सागुम्बाको सुरक्षाका लागि खटिएका एक प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका १ मा रहेको इलाका प्रहरी कार्यालय मैकोटमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) कुष्णबहादुर खड्का बिरामी भएपछि शनिवार बेलुका हेलिकप्टरबाट उद्धार गरिएको हो ।जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले…